हाम्रो बारेमा
डीआरसीएन बारेमा
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) वि.सं. २०७१ मा गठन गरिएको एक गैर-पक्षधर‚ गैर-नाफामूलक‚ गैर-सरकारी संस्था हो। यससँग निर्वाचन र राजनीतिक प्रक्रियाको पर्यवेक्षण गर्ने‚ र समाज विज्ञानका खास विषयको अनुसन्धान गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भएका विज्ञ छन्।
लक्ष्य तथा उद्देश्य
डीआरसीएनको लक्ष्य भनेको वस्तुगत र प्रमाण-आधारित अनुसन्धान, स्थानीय पर्यवेक्षण र निष्पक्ष रिपोर्टिङका साथसाथै सरोकारवालाहरू बीच नीतिगत छलफललाई बढावा दिँदै नेपालको संघीय संरचना अन्तर्गत प्रभावकारी शासन पद्धतिको प्रवर्द्धन गर्नु हो। डीआरसीएनको दीर्घकालीन सोच भनेको समावेशी र सामाजिक न्यायको मूल्यमा आधारित लोकतान्त्रिक समाज हो।
समाचार र अपडेट
अन्तरक्रिया कार्यक्रमः माघ -फागुन २०७६
डीआरसीएनले २०७६ साल माघमा प्रकाशित गरेको “प्रदेश सभाको कार्यप्रणाली र सहभागिता” र “विद्यालय शिक्षा र