सङ्क्रमणकालीन न्यायको यात्रामा कहाँ छौँ ?
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : सङ्क्रमणकालीन न्यायको यात्रामा कहाँ छौँ ?
वक्ता : मैना कार्की, पूर्व सांसद/द्वन्द्व पीडित र रामकुमार भण्डारी, द्वन्द्व पीडित/निर्देशक, सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेसन्स
कार्यक्रम मिति : भदौ २, २०८३/August 18, 2026 (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ