जेन-जी–सरकार सम्झौताबारे अन्तरिम सकारकारका निर्णय र कार्य

जेन-जी–सरकार १० बुँदे सम्झौता कार्यान्वयन गर्न अन्तरिम सरकारले कस्ता निर्णय गर्‍यो र ती निर्णय सम्झौताका उद्देश्यसँग कति मेल खाए  ? मन्त्रिपरिषद्का निर्णय, सरकारी कदम, नीतिगत दस्तावेज र सरोकारवालासँगको अन्तर्वार्तामा आधारित डीआरसीएनको यस प्रतिवेदनले सम्झौता कार्यान्वयनको तथ्यपरक मूल्याङ्कन प्रस्तुत गरेको छ  ।

साझेदारी गर्नुहोस्: