सङ्घीय नेपालमा सार्वजनिक वित्त व्यवस्थापन सुधार : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका पहल
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका सार्वजनिक वित्त व्यवस्थापन सुधार नीतिगत घोषणामा सीमित रहे वा संस्थागत रूपान्तरणतर्फ अघि बढे ? डीआरसीएनको यस प्रतिवेदनले संघ, लुम्बिनी र मधेश प्रदेश तथा छ स्थानीय तहमा ती सुधार प्रयासको कार्यान्वयन, उपलब्धि र चुनौतीको मूल्याङ्कन गरेको छ ।
साझेदारी गर्नुहोस्: