लेखक: democracyresource.org
नेपालको संसदीय राजनीति कता हिंड्दैछ ?
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय :…
Factsheet II – Parliamentary Elections of Nepal 2022
This fact sheet presents post-election data of the House of Representatives and Provincial Assembly Elections 2022.
पर्यवेक्षणका दृष्टिमा संसदीय निर्वाचन २०७९
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय :…
नेपालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पर्यवेक्षण : प्रारम्भिक प्रतिवेदन
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पर्यवेक्षण गरेको थियो । सातै प्रदेशका ८३ स्थानीय तहमा ११८ जना पर्यवेक्षकले पर्यवेक्षण गरेका आधारमा निर्वाचन पूर्वको क्रियाकलाप, मतदान प्रक्रिया र मतदान पश्चातका गतिविधि समेटी यो प्रारम्भिक प्रतिवेदन तयार पारिएको छ ।
नेपालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को पर्यवेक्षण
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले मंसिर ४, २०७९ मा सम्पन्न नेपालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको पर्यवेक्षण गर्यो । सातओटै प्रदेशका ४६ जिल्लामा कुल ११८ पर्यवेक्षक (६० महिला, ५७ पुरूष, १ पारलिंगी) परिचालन गरिएका थिए । उनीहरूले निर्वाचन पूर्वको वातावरण, मतदान प्रक्रिया, र निर्वाचन पश्चातका गतिविधिहरू अवलोकन गरेका थिए ।
राजनीतिक अपडेट : निर्वाचन तयारी र राजनीतिक गतिविधि
यो राजनीतिक अपडेट निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले गरेको तयारी र राजनीतिक दलको गतिविधिमा केन्द्रित छ ।
चुनावी गठबन्धनलाई कसरी बुझ्ने ?
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) शीर्षक :…
Fact Sheet – House of Representatives and Provincial Assembly Elections 2022
This fact sheet presents election timeline and key activities for upcoming House of Representatives and Provincial Assembly Elections 2022.