वर्ग राजनीतिक परिवेश विश्लेषण

नेपाली राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र : नेतृत्व चयन, निर्णय प्रक्रिया र अभ्यास

यस राजनीतिक परिवेश विश्लेषण नेपाली राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्रको अवस्था, विशेष गरी नेतृत्व चयन, निर्णय…

निर्वाचन व्यवस्थापन विधेयक २०८०: समीक्षात्मक टिप्पणी

निर्वाचन आयोग नेपालले निर्वाचनसम्बन्धी विभिन्न ऐनहरूलाई एकीकृत गर्दै तयार पारेको विधेयकमा समेटिएका नयाँ प्रावधान, संविधानसम्मत…

नेपाली राजनीतिमा युवा सहभागिता : अभ्यास र चुनौती

यो विश्लेषणले वर्तमान प्रतिनिधिसभामा युवाको उपस्थितिलाई उदाहरण मान्दै राजनीतिमा युवा प्रतिनिधित्वको स्थिति विश्लेषण गर्ने प्रयास…

स्थानीय तह उपनिर्वाचन २०८१ : निर्वाचन व्यवस्थापन र परिणामको लेखाजोखा

यो राजनीतिक परिवेश विश्लेषणले मंसिर १६, २०८१ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोग…

राजनीतिक दलको आयव्यय र पारदर्शिता

यो विश्लेषण नेपाली राजनीतिक दलमा आर्थिक पारदर्शिताका मुद्दा, आयव्यय, र त्यससम्बन्धका कानुनी पालनामा केन्द्रित छ…

दलीय राजनीतिमा शिक्षक संलग्नता

यो राजनीतिक परिवेश विश्लेषणले नेपालको संघीय व्यवस्थामा शिक्षकहरूको पार्टी राजनीतिमा संलग्नताबारे चलिरहेको बहसमा कानुनी प्रबन्ध, सरकारी निर्देशिका, शिक्षक युनियनहरू र राजनीतिक दल जस्ता पक्षहरूबीच जेलिएको सम्बन्धलाई केलाएको छ ।

विपद् व्यवस्थापनमा सरकारी प्रयास र कमजोरी

नेपालको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारका कानुनी तथा नीतिगत व्यवस्था र आपसी समन्वयका चुनौतीहरूबारे यो विश्लेषण केन्द्रित छ । यसले भविष्यमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई बलियो बनाउन आवश्यक नीति र संस्थागत सुधारहरूको समीक्षा पनि गर्दछ ।

जिल्ला समन्वय समितिको औचित्यबारे बाहस

जिल्ला समन्वय समितिले अधिकार कार्यान्वयनमा सामना गर्नु परेका चुनौतिमा यो विश्लेषण केन्द्रित छ ।