ट्याग: DRCN

The Fate of Regional Political Parties

The discourse surrounding regional political parties in Nepal is complex and evolving. It is deeply…

नेपाली राजनीतिमा महिला : उपलब्धि र चुनौती

संघीय व्यवस्थासहित संविधान लागू भएसँगै संघीय तथा प्रादेशिक व्यवस्थापिकामा एक तिहाइ र स्थानीय तहमा ४०…

नेपाली राजनीतिमा महिला : उपलब्धि र चुनौती

संघीय व्यवस्थासहित संविधान लागू भएसँगै संघीय तथा प्रादेशिक व्यवस्थापिकामा एक तिहाइ र स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । यस्ता संवैधानिक तथा कानूनी प्रावधानले राजनीतिमा महिला सहभागितामा उल्लेखनीय प्रगति भए पनि नेतृत्व तहमा सहभागिता निराशाजनक भएको यस अध्ययनको निष्कर्ष छ । पितृसत्तात्मक सामाजिक संरचना तथा अपर्याप्त सहायता संयन्त्रका कारण महिलाले राजनीतिमा प्रवेश गर्न, सक्रिय रहन र नेतृत्व तहमा पुग्न अझै पनि कैयौँ चुनौती सामना गरिरहेका छन् । प्रभावकारी अनुगमन संयन्त्र नहुँदा आफ्नै विधान र घोषणापत्रमा उल्लिखित प्रतिबद्धता कार्यान्वयनमा समेत राजनीतिक दल र तिनका नेतृत्व उदासिन छन् । संविधानको मर्म तथा समानुपातिक समावेशिताको सिद्धान्तअनुरूप राजनीतिमा महिला सहभागिता बढाउन विद्यमान कानून कार्यान्वयन तथा प्रगतिशील कानून निर्माणमा नेपाल सरकार, राजनीतिक दल तथा निर्वाचन आयोगलगायत सरोकारवालाहरू गम्भीर हुन जरुरी छ ।

Provincial, Local Governments Reluctant to Formulate Laws

Himalayan News Service Kathmandu, February 12 – Both local and provincial governments were reluctant to…

Report: Lack of Federal Laws Hits Provincial, Local Governments

Prithvi Man Shrestha   Basic functioning of the provincial governments has taken a hit due…

The Long, Hard Road to Federalism

Shradha Ghale The Democracy Resource Center Nepal (DRCN) has produced a timely and informative report…

Nepal Parliamentary, Provincial and National Assembly Elections: Final Observation Report (May 2018)

The completion of these important elections is a significant step forward in Nepal‟s political transition….

Preliminary Statement on Nepal’s House of Representatives and Provincial Assembly Elections 2017

The first House of Representatives (HoR) elections under the new Constitution and the first-ever elections…