रिपोर्टहरू
विस्तृत प्रतिवेदन: नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्य सञ्चालन र चुनौती
तीनै तहका निर्वाचनको पर्यवेक्षण अवलोकन गरेपश्चात डीआरसीएनले २०७४ पुसबाट स्थानीय तथा प्रादेशिक सरकारले सुरु गरेका कामको अध्ययन थाल्यो । २०७४…
नेपालमा स्थानीय सरकारको कार्य सञ्चालन र चुनौतीः प्रारम्भिक प्रतिवेदन (जुलाई २०१८)
यस प्रतिवेदनमा सन् २०१८ को जनवरीदेखि मेसम्ममा नेपालमा स्थानीय सरकारको कार्य सञ्चालनबारे डीआरसी नेपालको पर्यवेक्षणमा आधारित प्रारम्भिक निष्कर्ष समावेश छ…
नेपालमा स्थानीय सरकारको कार्य सञ्चालन र चुनौतीः प्रारम्भिक प्रतिवेदन
यस प्रतिवेदनमा सन् २०१८ को जनवरीदेखि मेसम्ममा नेपालमा स्थानीय सरकारको कार्य सञ्चालनबारे डीआरसी नेपालको पर्यवेक्षणमा आधारित प्रारम्भिक निष्कर्ष समावेश छ…
दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरू विश्लेषण: अद्यावधि — १६
मङ्सिर ११ र १८ को अवधिमा निर्वाचनसम्बन्धी ६४ घटना घटेको रेकर्ड गरियो । यस अवधिमा घटेका घटनाहरूमध्ये ५० घटना अज्ञात…
पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — १५
कात्तिक ५ देखि मंसिर ७ सम्म ११४ चुनावसम्बन्धी घटनाहरु नेपाल मनिटरले रेकर्ड गर्यो, जबकी असोज १३ देखि कात्तिक ४ सम्म…
पहिलो चरण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि घटेका घटना विश्लेषण: अद्यावधि — १४
पहिलो चरण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन अघि असोज १३ देखि कात्तिक ४ सम्म को अवधिमा…
तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — १३
तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा निर्वाचनसम्बन्धी आठ घटना घटे । तीनै चरणको निर्वाचनको मतगणना अवधिमा सबैभन्दा न्यून संख्यामा घटना घटेको…
दोश्रो चरण निर्वाचनको मतगणनापछि भएका घटना विश्लेषण: अद्यावधि — १०
असार १४ मा भएको दोश्रो चरण निर्वाचनको मतगणना असार २७ मा सम्पन्न भए पश्चात् नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार २८ देखि…