Report

राष्ट्रिय जनगणना २०७८ पूर्वतयारी र बहसका विषय (असार २९, २०७८)

यस वर्ष सम्पन्न हुँदै गरेको जनगणना संघीय संरचनापछिको पहिलो हो। यसै सन्दर्भमा डेमोक्रसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले राष्ट्रिय जनगणना २०७८ का लागि भएका गतिविधिको अध्ययन, सरोकारवालासँग अन्तर्वार्ता र मिडिया अनुगमनबाट प्राप्त जानकारी समेटी यो प्रतिवेदन तयार गरेको छ । यस प्रतिवेदनमा राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि पूर्वतयारी र योजना, संरचनागत व्यवस्था, प्रयोग हुने विधि र जनगणनामा सहभागिताका विभिन्न आयामको लेखाजोखा गरिएको छ।

साझेदारी गर्नुहोस्: