सङ्घीयता संस्थागत गर्नमा क्षेत्रीय दलको भूमिका
अंकलाल चलाउनेकुन्साङक्षेत्रीय दलचिरन मानन्धरडीआरसीएननेपालप्रदेशप्रदेश सरकारप्रदेशसभामधेश प्रदेशविषयगत समितिसंघीयतासमावेशितासंस्थागतसामुदायिक सम्पदासुदुरपश्चिम प्रदेशस्थानी तहसंघीय संरचनामा क्षेत्रीय दलले प्रदेश एवं स्थानीय तहमा खेलेको भूमिकाबारे विश्लेषण यस अध्ययनमा गरिएको छ । संघीयता संस्थागत गर्न यी दलहरूले सामना गरेका चुनौती पहिचान गर्ने प्रयास पनि यहाँ गरिएको छ ।
साझेदारी गर्नुहोस्: