संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन (भाद्र २०७६)

यो प्रतिवेदनमा संघीय प्रणाली अन्तर्गत स्थानीय तहमा बजेट विनियोजन र कार्यान्वयनको मूल्याङ्कन गरिएको छ। डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले २०७६ वैशाख देखि साउनसम्म ८ वटा जिल्ला अन्तर्गत रहेको १५ वटा स्थानीय तहहरूमा स्थलगत अनुसन्धानमा आधारित रहेर यो प्रतिवेदन तयार पारेको हो।

साझेदारी गर्नुहोस्: