Skip to content
  • इमेल : info@democracyresource.org
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

नेपालमा संविधान पछिको राजनीति र शासन पद्धतिको पर्यवेक्षण

फागुन २०७५   -  असार २०८०
FacebookTweet

डीआरसीएनले  वैशाखदेखि मंसिर बीचको अवधिमा तीनै तहको निर्वाचन पर्यवेक्षण गर्‍यो । यस परियोजनाअन्तर्गत पुस २०७४ देखि डीआरसीएनले नवसंरचित स्थानीय, प्रादेशिक र संघीय सरकारहरूको कार्यासञ्चालन, अन्तरसबन्ध, संरचना निर्माण आदिमा केन्द्रित अध्ययन गरेको थियो । अधिकांश अध्ययनका निचोड तथा निष्कर्ष सरोकारवालाहरूसँग छलफल गरी सुझाव पनि प्रस्तु गरेको थियो । परियोजना अवधिभर भएका अध्ययन प्रतिवेदनहरू निम्नानुसार रहेका छन् । 

  • प्रदेशसभा निर्वाचन २०७९ पछि कोशी प्रदेशमा संघीयता कार्यान्वयन
  • नेपालको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विश्लेषण
  • नेपालको अन्तर सरकारी वित्त व्यवस्थापनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी संवैधानिक र कानूनी प्रावधान
  • नेपालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को पर्यवेक्षण
  • नेपालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पर्यवेक्षण ‍: प्रारम्भिक प्रतिवेदन
  • नेपालको प्रादेशिक संरचना र कार्यसञ्चालन
  • नेपालको स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण
  • नेपालको स्थानीय निर्वाचन २०७४ को पर्यवेक्षण
  • नेपालको स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण : प्रारम्भिक प्रतिवेदन
  • नेपालको राष्ट्रिय जनगणना २०७८ : गणनाको पर्यवेक्षण
  • राष्ट्रिय सभाको विधायन कार्यप्रणाली
  • राष्ट्रिय जनगणना २०७८ पूर्वतयारी र बहसका विषय
  • बेवस्ता गरिएको अर्को महाव्याधि: नेपालमा महिलाविरुद्ध हिंसा घटनाबारे संप्रेसित खबरका विश्लेषण
  • कोभिड-१९ महामारीकालमा स्थानीय सरकारको बजेट प्राथमिकता तथा कार्यन्वयन
  • नेपालमा कोभिड-१९ महामारीसँग सम्बन्धित घटनाको विश्लेषण
  • संघीयतामा समन्वय: तीन तहका सरकारको अन्तरसम्बन्ध
  • कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा संघ, प्रदेश र स्थानीय सरकार
  • स्थानीय तहमा कोभिड-१९ संक्रमितको आइसोलेशन र व्यवस्थापन
  • कोभिड-१९ संक्रमण रोकथाममा स्थानीय सरकारका चुनौती
  • लकडाउनमा भारतबाट फर्केका नेपालीहरुको व्यवस्थापन
  • कोभिड–१९ रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा स्थानीय सरकार
  • कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा संघ, प्रदेश र स्थानीय सरकार
  • विद्यालय शिक्षा र स्थानीय सरकार
  • प्रदेश सभाको कार्यप्रणाली र सहभागिता
  • संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन
  • संघीय संरचनामा प्रादेशिक निकायको स्थापना र कार्यसञ्चालन
  • नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (अप्रिल २०१९)
  • नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (जनवरी २०१९)
  • विस्तृत प्रतिवेदन: नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्य सञ्चालन र चुनौती
  • नेपालमा स्थानीय सरकारको कार्य सञ्चालन र चुनौतीः प्रारम्भिक प्रतिवेदन (जुलाई २०१८)
  • नेपालमा स्थानीय सरकारको कार्य सञ्चालन र चुनौतीः प्रारम्भिक प्रतिवेदन

 

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Bakhundole, Lalitpur
  • info@democracyresource.org
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved