Skip to content
  • इमेल : [email protected]
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

भूकम्पपछिको नेपालमा सहायता र पुनर्लाभ (आईआरएम)

मंसिर २०७३   -  फाल्गुण २०७५
FacebookTweet

नेपालमा २०७२, बेैशाख १२  ७.८ परिमाणको शक्तिशाली भूकम्प आयो, जसका कारण हजारौँ मानिसले ज्यान गुमाए, दशौँ हजार घाईते भए र ठूलो सङ्ख्यामा घरहरु भत्के। परकम्पन त आइरहेको नै थियो तर पहिलो भूकम्प आएको तीन हप्ता नबित्दै फेरि पनि दोस्रो ठूलो भूकम्प आयो जसले अझ धेरै विनाश गर्‍यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले आपतकालीन सहयोग गरेे। तर प्रभावकारी योजना बनाई दिगो पुनर्लाभ प्राप्त गर्नका लागि  प्रभावितहरूको आवश्यकता, ति आवश्यकताहरुको परिवर्तन प्रक्रिया र ती आवश्यकताहरू पूर्ति गर्न कस्तो अनुदान चाहिन्छ  भनी बुझ्नु जरूरी थियो। आईआरएमले निम्न लिखित पाचँ मुद्दाहरुमाथि निरन्तर गरिएको मूल्याङ्कन मार्फत यी विषयलाई बुझ्न सघाउँछः अनुदान र यसको प्रभावकारिता; राजनीति र नेतृत्व; सामाजिक सम्बन्ध र द्वन्द्व; संरक्षण र जोखिम; र अर्थव्यवस्था र जीविका। यस अनुसन्धानका दुई भाग छन्ः  परिमाणात्मक सर्वेक्षण र गुणात्मक स्थानीय अनुसन्धान।

यस समयाक्रममा भएका परिवर्तनको निगरानी गर्ने विभिन्न चरणका योजनाहरू बनाईएका छन्। थप जानकारी र प्रकाशनहरूको लागि asiafoundation.org हेर्नुहोस्।

प्रतिवेदनहरू अंग्रेजीमा मात्र उपलब्ध छन्।

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Lalitpur, Nepal
  • [email protected]
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved