नेपालमा संविधान पछिको राजनीति र शासन पद्धतिको पर्यवेक्षण
चलिरहेको
डीआरसीएनले वि. सं २०७४ को वैशाख र मंसिर बीचमा तीनै तहको निर्वाचन अवलोकन गर्यो। यसले वि. सं २०७४ को पुष देखि नव संरचित स्थानीय र प्रदेशीय सरकारहरूको कार्यान्वयनको राष्ट्रव्यापी अवलोकन गरिरहेको छ। यस परियोजनाअन्तर्गत स्थानीय र प्रादेशिक सरकारको कामका सम्बन्ध र स्थानीय, प्रादेशिक र संघीय सरकारहरु बीचको अन्तरसम्बन्धबारेमा प्रतिवेदनहरू प्रकाशित छन्।
केही प्रतिवेदनहरू अंग्रेजीमा मात्र उपलब्ध छन् ।
Projects Report
- नेपालमा स्थानीय सरकारको कार्य सञ्चालन र चुनौतीः प्रारम्भिक प्रतिवेदन (जुलाई २०१८)
- नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (जनवरी २०१९)
- नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (अप्रिल २०१९)
- प्रदेश सभाको कार्यप्रणाली र सहभागिता ( माघ २०७६)
- कोभिड-१९ संक्रमण रोकथाममा स्थानीय सरकारका चुनौती (असार १६, २०७७)
- कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा संघ, प्रदेश र स्थानीय सरकार ( कार्तिक ३, २०७७ )
- नेपालमा कोभिड-१९ महामारीसँग सम्बन्धित घटनाको विश्लेषण (मंसिर १३, २०७७)
- बेवस्ता गरिएको अर्को महाव्याधि: नेपालमा महिलाविरुद्ध हिंसा घटनाबारे संप्रेसित खबरका विश्लेषण (वैशाख २०७८)
- संघीयतामा समन्वय: तीन तहका सरकारको अन्तरसम्बन्ध (असोज २७, २०७७)
- कोभिड-१९ महामारीकालमा स्थानीय सरकारको बजेट प्राथमिकता तथा कार्यन्वयन (माध १०, २०७७)
- नेपालमा संघीयता: सन्दर्भ सूची (फागुन २०, २०७७)
साझेदारी गर्नुहोस्: