Skip to content
  • गृहपृष्ठ
  • हाम्रो समूह
  • क्यारियर
  • सम्पर्कहरू
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • हाम्रो बारेमा
  • अनुसन्धान परियोजनाहरू
  • प्रतिवेदनहरु
  • समाचार र अपडेट
  • ग्यालरी
खोज्नुहोस्

नेपालमा संविधान पछिको राजनीति र शासन पद्धतिको पर्यवेक्षण

चलिरहेको
FacebookTweet

डीआरसीएनले  वि. सं २०७४ को वैशाख र मंसिर बीचमा तीनै तहको निर्वाचन अवलोकन गर्‍यो। यसले वि. सं २०७४ को पुष देखि नव संरचित स्थानीय र प्रदेशीय सरकारहरूको कार्यान्वयनको राष्ट्रव्यापी अवलोकन गरिरहेको छ। यस परियोजनाअन्तर्गत स्थानीय र प्रादेशिक सरकारको कामका सम्बन्ध र स्थानीय, प्रादेशिक र संघीय सरकारहरु बीचको अन्तरसम्बन्धबारेमा प्रतिवेदनहरू प्रकाशित छन्।

केही प्रतिवेदनहरू अंग्रेजीमा मात्र उपलब्ध छन् ।

Projects Report

  • बेवस्ता गरिएको अर्को महाव्याधि: नेपालमा महिलाविरुद्ध हिंसा घटनाबारे संप्रेसित खबरका विश्लेषण (वैशाख २०७८)
  • नेपालमा संघीयता: सन्दर्भ सूची (फागुन २०, २०७७)
  • कोभिड-१९ महामारीकालमा स्थानीय सरकारको बजेट प्राथमिकता तथा कार्यन्वयन (माध १०, २०७७)
  • नेपालमा कोभिड-१९ महामारीसँग सम्बन्धित घटनाको विश्लेषण (मंसिर १३, २०७७)
  • संघीयतामा समन्वय: तीन तहका सरकारको अन्तरसम्बन्ध (असोज २७, २०७७)
  • कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा संघ, प्रदेश र स्थानीय सरकार ( कार्तिक ३, २०७७ )
  • कोभिड-१९ संक्रमण रोकथाममा स्थानीय सरकारका चुनौती (असार १६, २०७७)
  • प्रदेश सभाको कार्यप्रणाली र सहभागिता ( माघ २०७६)
  • नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (अप्रिल २०१९)
  • नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (जनवरी २०१९)
  • नेपालमा स्थानीय सरकारको कार्य सञ्चालन र चुनौतीः प्रारम्भिक प्रतिवेदन (जुलाई २०१८)
साझेदारी गर्नुहोस्:
FacebookTweet
प्रतिवेदन लगायतका लागि सदस्यता लिनुहोस्  
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • कुपुन्डोल हाइट
  • info@democracyresource.org
  • डीआरसीएनको बारेमा
  • अनुसन्धान परियोजना
  • क्यारियर
  • सम्पर्कहरू
  • समाचार र अपडेट
© Copyright 2017-2019 Democracy Resource Center Nepal | All Rights Reserved | Powered By: 10Orbits