नेपालको राजनीतिक परिवेश विश्लेषण
साउन २०८०
- फागुन २०८१

डीआरसीएनले साउन २०८० देखि फागुन २०८१ सम्म नेपालको राजनीतिक परिवेश विश्लेषण परियोजना अन्तर्गत नेपालको संघीयता कार्यान्वयन, प्रदेश र स्थानीय सरकारको कार्यसञ्चालनबारे वस्तुनिष्ठ अध्ययन र विश्लेषण गरेको हो । यस परियोजना अन्तर्गत डीआरसीएनले मासिक रूपमा राजनीतिक परिवेश विश्लेषण र अर्धवार्षिक रूपमा विषयगत अनुसन्धानमूलक प्रतिवेदन प्रकाशन छन् । प्रत्येक प्रतिवेदन प्रकाशनपश्चात तीनै तहमा सरोकारवालामाझ अन्तरक्रिया तथा बहस गर्छ ।
विषयगत अनुसन्धान प्रतिवेदन
- सङ्घीयता संस्थागत गर्नमा क्षेत्रीय दलको भूमिका
- स्वास्थ्य, कृषि तथा पशुपन्छी र विपद् व्यवस्थापनमा स्थानीय तह
- नेपालको संघीय संरचनामा प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध
राजनीतिक परिवेश विश्लेषण
- स्थानीय तह उपनिर्वाचन २०८१ : निर्वाचन व्यवस्थापन र परिणामको लेखाजोखा
- राजनीतिक दलको आयव्यय र पारदर्शिता
- दलीय राजनीतिमा शिक्षक संलग्नता
- विपद् व्यवस्थापनमा सरकारी प्रयास र कमजोरी
- जिल्ला समन्वय समितिको औचित्यबारे बाहस
- बजेटको अर्थशास्त्र र राजनीति
- सङ्घीय निजामति सेवा विधेयक : प्रशासनिक सङ्घीयता सुधारको अवसर
- पहिचान राजनीतिको पृष्ठभूमिमा इलाम उपनिर्वाचन
- अस्थिर सत्ता समीकरणका प्रभाव
- मधेश प्रदेश : आन्दोलनदेखि संघीयता कार्यन्वयनसम्म
- नेपालको संघीय संसद्मा ऐन निर्माणमा देखिएका ढिलासुस्ती र त्यसको प्रभाव
- न्यायको खोजीमा नागरिक
- नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माणमा ढिलाइ
- नेपालका राजनीतिक दलहरूको “संगठन सुधार र जनसम्बन्ध विस्तार” अभियान
- कोशी प्रदेश नामाङ्कन पश्चात् उठेको पहिचान आन्दोलन र यसको प्रभाव
साझेदारी गर्नुहोस्: