परियोजनाहरू

पुनर्निर्माण र विपद व्यवस्थापन

२०७५ पौषबाट नेपाल पुनर्निर्माण प्राधिकरण (एनआरए) ले पुनर्निर्माण सम्बन्धीको धेरै जिम्मेवारी भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारहरूलाई हस्तान्तरण गर्‍यो। नयाँ संघीय संरचना अन्तर्गत स्थानीय सरकारहरूसँग विपद व्यवस्थापन गर्न कानून र नीति…

राजनीतिक हिंसाको निगरानी

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) को गुणात्मक अनुसन्धान, र शान्तिका लागि साझा अभियान (कोक्याप) र नेपाल मनिटरको मात्रात्मक अनुसन्धान र विश्लेषण मार्फत चुनावसँग सम्बन्धित राजनीतिक हिंसाको घटनाहरूको निगरानी गरिएको छ।…

भूकम्पपछिको नेपालमा सहायता र पुनर्लाभ (आईआरएम)

नेपालमा २०७२, बेैशाख १२  ७.८ परिमाणको शक्तिशाली भूकम्प आयो, जसका कारण हजारौँ मानिसले ज्यान गुमाए, दशौँ हजार घाईते भए र ठूलो सङ्ख्यामा घरहरु भत्के। परकम्पन त आइरहेको नै थियो तर…

राजनीतिक संक्रमण र संविधान कार्यान्वयन

सन् २०१५ मा नयाँ संविधान जारी भएपछि नेपाल लोकतान्त्रिक संक्रमणको नयाँ चरणमा प्रवेश गर्‍यो। संविधानले नेपाललाई धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापित गर्‍यो र शान्ति सम्झौतामा हस्ताक्षर भएपछि राज्य र…