महिना: मे 2024

सङ्घीय निजामति सेवा विधेयक : प्रशासनिक सङ्घीयता सुधारको अवसर

यस राजनीतिक परिवेश विश्लेषणमा सङ्घीय निजामति सेवा विधेयकको मस्यौदा तयारीदेखि प्रतिनिधिसभामा प्रवेश र फिर्ता अनि पुनः नयाँ विधेयक दर्ताका घटनाक्रमको विवेचना छ । विभिन्न स्वार्थ समूहको विरोधाभासपूर्ण रुचिका कारण यसमा भएको ढिलाईको चर्चा पनि यहाँ छ । त्यसबाहेक पछिल्लो विधेयकमा भएका केही नयाँ प्रावधानहरूको लेखाजोखा पनि यसमा गरिएको छ ।

नेपालको सहकारी आन्दोलन : के पायौँ, कहाँ चुक्यौँ ?

Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय : नेपालको…

इलाम उपचुनावपछि पहिचान राजनीति

चिरन मानन्धर १७ फागुन, २०७९ मा प्रदेश सभाको पहिलो अधिवेशनको १३औं बैठकमा प्रदेश–१ को नाम…

पहिचान राजनीतिको पृष्ठभूमिमा इलाम उपनिर्वाचन

वैशाख १५, २०८१ मा सम्पन्न इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ उपनिर्वाचनको राजनीतिक वातावरण, निर्वाचन आयोग नेपालको तयारी, प्रचारप्रसार लगायतका पक्षलाई यस विश्लेषणमा समेटिएको छ ।