महिना: मार्च 2024
व्यवस्था र व्यवहारमा दलका दस्तावेज : लैङ्गिक दृष्टिकोण
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय : व्यवस्था…
04/03/2024
अर्थशास्त्रआन्दोलननेपालप्रदेशसंघीयता
मधेश प्रदेश : आन्दोलनदेखि संघीयता कार्यन्वयनसम्म
संघीय संविधान जारी भएको आठ वर्षमा मधेश प्रदेशले के-कस्तो प्रगति हासिल गर्यो, आन्दोलनदेखि संघीयता कार्यान्वयन हुँदासम्म मधेशका के-कति अपेक्षा पूरा भए, र प्रदेश कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा यो विश्लेषण केन्द्रित छ ।