महिना: नोभेम्बर 2022
नेपालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को पर्यवेक्षण
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले मंसिर ४, २०७९ मा सम्पन्न नेपालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको पर्यवेक्षण गर्यो । सातओटै प्रदेशका ४६ जिल्लामा कुल ११८ पर्यवेक्षक (६० महिला, ५७ पुरूष, १ पारलिंगी) परिचालन गरिएका थिए । उनीहरूले निर्वाचन पूर्वको वातावरण, मतदान प्रक्रिया, र निर्वाचन पश्चातका गतिविधिहरू अवलोकन गरेका थिए ।
08/11/2022
निर्वाचनराजनीतिकसंघीयतानेपाल
राजनीतिक अपडेट : निर्वाचन तयारी र राजनीतिक गतिविधि
यो राजनीतिक अपडेट निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले गरेको तयारी र राजनीतिक दलको गतिविधिमा केन्द्रित छ ।