ट्याग: स्थानीय तह
प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध : व्यवस्था र व्यवहार
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय :…
नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माणमा ढिलाइ
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक फागुन २५, २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा उक्त विधेयकसम्बन्धमा गठित उपसमितिले मस्यौदाका धेरै विषयमा सहमति जुटाए पनि विधेयक अहिले समितिमै विचाराधीन छ । द्वन्द्व पीडितहरूले अहिलेको विधेयकमा छलफल गर्नुपर्ने बुँदाहरूलाई चाँडै सल्टाएर पास गर्न माग गरेका छन् । सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक लेनदेन र स्वार्थको कोपभाजनमा परी विधेयक पास हुन ढिला भएको छ । तसर्थ विधेयक पास गरी पीडितहरूको सहभागिता र सहकार्यमा सङ्क्रमणकालीन न्यायसम्बन्धी कामकारवाही निष्कर्षमा पुर्याउन अति आवश्यक देखिन्छ । यस राजनीतिक परिवेश विश्लेषणमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण गर्न भइरहेको ढिलाइका पक्षबारे केलाउने कोसिस गरिएको छ ।
कोशी प्रदेश नामाङ्कन पश्चात् उठेको पहिचान आन्दोलन र यसको प्रभाव
पहिचानको आधारमा कोशी प्रदेशको पुनःनामकरण गर्नुपर्ने आन्दोलन र त्यसको प्रभावबारे यो राजनीतिक परिवेश विश्लेषण केन्द्रित छ ।
नेपालको स्थानीय तह निर्वाचन २०७९ को लैंगिक विश्लेषण
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) शीर्षक :…
नेपालको स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्यो । यसका…
नेपालको स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण : प्रारम्भिक प्रतिवेदन
सातै प्रदेशका ५४ स्थानीय तहमा ७० जना पर्यवेक्षकले पर्यवेक्षण गरेका आधारमा डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले यो प्रारम्भिक प्रतिवेदन तयार पारेको हो । यस प्रतिवेदनले निर्वाचन पूर्वको क्रियाकलाप, मतदान प्रक्रिया र मतदान पश्चातका गतिविधिलाई समेटेको छ ।
स्थानीय तह निर्वाचन २०७९ : पर्यवेक्षणमा जे देखियो
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय :…
विस्तृत प्रतिवेदन: नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्य सञ्चालन र चुनौती
तीनै तहका निर्वाचनको पर्यवेक्षण अवलोकन गरेपश्चात डीआरसीएनले २०७४ पुसबाट स्थानीय तथा प्रादेशिक सरकारले सुरु गरेका…