ट्याग: नेपाल

संघीयतामा समन्वय : तीन तहका सरकारको अन्तरसम्बन्ध

मंगलबारे छलफल शृंखला (डेमोक्रेसी रिसोर्स सेन्टर नेपालसँगको सहकार्यमा) शीर्षक : संघीयतामा समन्वय : तीन तहका…

‘संघीयता कार्यान्वयनमा नयाँ चुनौती आउने संकेत’

नेपाल लाइभ काठमाडौं– आगामी दिनमा संघीयता कार्यान्वयनमा नयाँ चुनौतीहरु आउने सक्ने प्रारम्भिक संकेत देखिएको एक…

‘तीन तहका सरकारबीच समन्वय नहुँदा अलमल’

अमृता अनमोल बुटवल — संविधानमा संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा…

विस्तृत प्रतिवेदन: नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्य सञ्चालन र चुनौती

तीनै तहका निर्वाचनको पर्यवेक्षण अवलोकन गरेपश्चात डीआरसीएनले २०७४ पुसबाट स्थानीय तथा प्रादेशिक सरकारले सुरु गरेका…

दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरू विश्लेषण: अद्यावधि — १६

मङ्सिर ११ र १८ को अवधिमा निर्वाचनसम्बन्धी ६४ घटना घटेको रेकर्ड गरियो । यस अवधिमा घटेका घटनाहरूमध्ये ५० घटना अज्ञात समूह तथा विस्फोटक पदार्थसम्बन्धी थिए, आठ घटना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संलग्न थिए, दुई घटना अन्तरपार्टी विवादसम्बन्धी थिए, एक घटना राजनीतिक दलका कार्यकर्ताहरू र प्रहरीबीच झडपको थियो, दुई घटना विस्फोटक पदार्थसहित केही व्यक्ति समाातिएका थिए र एक घटनामा पचास ओटा अवैधानिक मतपत्रसहित एकजना निर्वाचन अधिकारी समाातिएका थिए ।

पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — १५

कात्तिक ५ देखि मंसिर ७ सम्म ११४ चुनावसम्बन्धी घटनाहरु नेपाल मनिटरले रेकर्ड गर्यो, जबकी असोज १३ देखि कात्तिक ४ सम्म मात्र छ घटना घटेका थिए ।द्द घटनाहरुको संख्या बढ्नुको कारण यस प्रकार पाइयो: मुख्य पार्टीहरुको प्रचार बढ्नु, अज्ञात समूहहरुबाट उम्मेदवारमाथि हमला धेरै हुनु र सुरक्षाकर्मीद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुलाई चुनाव विरोधी गतिविधि गरेको भनेर पक्राउ गर्नु ।

पहिलो चरण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि घटेका घटना विश्लेषण: अद्यावधि — १४

पहिलो चरण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन अघि असोज १३ देखि कात्तिक ४ सम्म को अवधिमा निर्वाचनसम्बन्धी छ घटना घटेको रेकर्ड गरियो ।ज्ञ छमध्ये तीन घटना प्रदेश २ मा तेश्रो चरण स्थानीय तह निर्वाचनसम्बन्धी थिए । एक घटना तलबको लागि निर्वाचन अधिकारीहरूले विरोध प्रदर्शन गरेसम्बन्धी थियो । दोश्रो घटना मतगणनामाथि विवाद र तेश्रो विजय जुलुसमा राजनीतिक दलहरूबीच झडपका थिए । अन्य तीन घटना आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी थिए । ती मध्ये दुइटा घटना उम्मेदवार चयन र एउटा राजनीतिक दलका कार्यकर्ताहरूले मतदाताहरूलाई धम्की दिएको सम्बन्धी थिए ।