ट्याग: बजेट

स्थानीय तहमा योजना तर्जुमा र बजेट विनियोजन अभ्यास

Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय : स्थानीय…

बजेटको अर्थशास्त्र र राजनीति

Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय : बजेटको…

नेपालको संघीय संसद्‍मा ऐन निर्माणमा देखिएका ढिलासुस्ती र त्यसको प्रभाव

यो विश्लेषणले मुख्यत: नेपालको संघीय संसद्‍मा कानून निर्माणको ढिलाईमा देखिएका आन्तरिक कारकहरू—राजनीतिक, प्रशासनिक र प्रक्रियागत आयामहरू—को लेखाजोखा गरी तिनको प्रभाव केलाएको छ ।

कोशी प्रदेश नामाङ्कन पश्चात् उठेको पहिचान आन्दोलन र यसको प्रभाव

पहिचानको आधारमा कोशी प्रदेशको पुनःनामकरण गर्नुपर्ने आन्दोलन र त्यसको प्रभावबारे यो राजनीतिक परिवेश विश्लेषण केन्द्रित छ ।

पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — १५

कात्तिक ५ देखि मंसिर ७ सम्म ११४ चुनावसम्बन्धी घटनाहरु नेपाल मनिटरले रेकर्ड गर्यो, जबकी असोज १३ देखि कात्तिक ४ सम्म मात्र छ घटना घटेका थिए ।द्द घटनाहरुको संख्या बढ्नुको कारण यस प्रकार पाइयो: मुख्य पार्टीहरुको प्रचार बढ्नु, अज्ञात समूहहरुबाट उम्मेदवारमाथि हमला धेरै हुनु र सुरक्षाकर्मीद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुलाई चुनाव विरोधी गतिविधि गरेको भनेर पक्राउ गर्नु ।

पहिलो चरण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि घटेका घटना विश्लेषण: अद्यावधि — १४

पहिलो चरण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन अघि असोज १३ देखि कात्तिक ४ सम्म को अवधिमा निर्वाचनसम्बन्धी छ घटना घटेको रेकर्ड गरियो ।ज्ञ छमध्ये तीन घटना प्रदेश २ मा तेश्रो चरण स्थानीय तह निर्वाचनसम्बन्धी थिए । एक घटना तलबको लागि निर्वाचन अधिकारीहरूले विरोध प्रदर्शन गरेसम्बन्धी थियो । दोश्रो घटना मतगणनामाथि विवाद र तेश्रो विजय जुलुसमा राजनीतिक दलहरूबीच झडपका थिए । अन्य तीन घटना आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी थिए । ती मध्ये दुइटा घटना उम्मेदवार चयन र एउटा राजनीतिक दलका कार्यकर्ताहरूले मतदाताहरूलाई धम्की दिएको सम्बन्धी थिए ।

तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — १३

तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा निर्वाचनसम्बन्धी आठ घटना घटे । तीनै चरणको निर्वाचनको मतगणना अवधिमा सबैभन्दा न्यून संख्यामा घटना घटेको यही नै हो । पहिलो चरणको मतगणना अवधिमा निर्वाचनसम्बन्धी १३ घटना रेकर्ड भए भने दोश्रो चरणमा १४ घटना रेकर्ड भए । तीनै चरणको निर्वाचनको समाप्तीपछि निर्वाचनसम्बन्धी सबैभन्दा कम घटना तेश्रो चरणको अवधिमा प्रदेश २ मा घटे । तेश्रो चरणको अवधिमा भएका आठ घटनामध्ये पाँच घटना राजनीतिक दलहरुबीच झडपसम्बन्धीे थिए, जसमध्ये एक रदातमा एकजना राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) कार्यकर्ताको मृत्यु भयो । तीन घटना मतगणना केही समयको लागि स्थगन भएसम्बन्धी थिए ।

दोश्रो चरण निर्वाचनको मतगणनापछि भएका घटना विश्लेषण: अद्यावधि — १०

असार १४ मा भएको दोश्रो चरण निर्वाचनको मतगणना असार २७ मा सम्पन्न भए पश्चात् नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार २८ देखि साउन १८ को अवधिमा निर्वाचनसम्बन्धी एक घटना घट्यो । फागुन ९, २०७३ मा स्थानीय निर्वाचन घोषणा भएपछिको अवधिहरूमा निर्वाचनसम्बन्धी रेकर्ड गरिएका घटनाहरुमध्ये, यो सबैभन्दा न्यून घटना संख्या हो । स्थानीय तह पुनर्संरचनाप्रति असहमति जाहेर गरिएको थप एउटा घटना यस अवधिमा रेकर्ड गरियो । तेश्रो चरण निर्वाचनमा अझै पाँच हप्ताभन्दा बढी समय बाँकी रहेको अवस्थामा राजनीतिक दलहरूले गतिविधि नगरेको हुनाले यस अवधिमा र्वाचनसम्बन्धी घटनामा उल्लेखनीय कमी आएको हुन सक्छ ।