ट्याग: प्रतिनिधि सभा

प्रतिनिधि सभा निर्वाचनमा मतदाताले मतदानमा उदासिनता देखाएको पर्यवेक्षकको प्रतिवेदन

नेपाल लाइभ काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताले मतदान गर्न…

नेपालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को पर्यवेक्षण

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले मंसिर ४, २०७९ मा सम्पन्न नेपालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको पर्यवेक्षण गर्‍यो । सातओटै प्रदेशका ४६ जिल्लामा कुल ११८ पर्यवेक्षक (६० महिला, ५७ पुरूष, १ पारलिंगी) परिचालन गरिएका थिए । उनीहरूले निर्वाचन पूर्वको वातावरण, मतदान प्रक्रिया, र निर्वाचन पश्चातका गतिविधिहरू अवलोकन गरेका थिए ।