ट्याग: निर्वाचन

निर्वाचनमा महिला उम्मेदवारी : ‘निर्वाचन आयोग संवैधानिक अधिकार र दायित्वबाट चुकेको देखिन्छ’

नेपाल लिइभ काठमाडौं- नेपालको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारी सम्बन्धमा गरिएको एक अध्ययनले निर्वाचन आयोग आफ्नो…

प्रतिनिधि सभा निर्वाचनमा मतदाताले मतदानमा उदासिनता देखाएको पर्यवेक्षकको प्रतिवेदन

नेपाल लाइभ काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताले मतदान गर्न…

राजनीतिक अपडेट : निर्वाचन तयारी र राजनीतिक गतिविधि

यो राजनीतिक अपडेट निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले गरेको तयारी र राजनीतिक दलको गतिविधिमा केन्द्रित छ ।

निर्वाचन पर्यवेक्षणमा अनेक झमेला

अंकलाल चलाउने र चिरन मानन्धर निर्वाचन पर्यवेक्षणका लागि विभिन्न राष्ट्रिय गैरसरकारी संस्थाहरू, संगठित नागरिक समाज,…

असार १४ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ८

असार १ मा नेपाल सरकारले प्रदेश २ मा दोश्रो चरणको निर्वाचन स्थगन गर्दै असोज २ मा गर्ने तर प्रदेश १, ५ र ७ मा तोकिएकै मिति असार १४ मा नै सम्पन्न गर्ने घोषणा गर्यो । सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ मा चुनावमा भाग लिनको निम्ति वातावरण बनाउन अझ बढी समय लिन सो निर्णय राजपासँगको समझदारीमा लिएको बतायो । राजपाले, यद्यपि, त्यस्तो कुनै सम्झौता नगरेको भन्दै सबै प्रदेशमा निर्वाचन स्थगन गर्नुपर्ने आह्वान जारी नै राख्यो । उनीहरुको माग सम्बोधन नहुञ्जेल निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै राजपाले असार १४ को चुनाव बहिष्कार गर्ने र बिथोल्ने घोषणा गर्यो ।असार १ मा नेपाल सरकारले प्रदेश २ मा दोश्रो चरणको निर्वाचन स्थगन गर्दै असोज २
मा गर्ने तर प्रदेश १, ५ र ७ मा तोकिएकै मिति असार १४ मा नै सम्पन्न गर्ने घोषणा ग¥यो ।ज्ञ सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ मा चुनावमा भाग लिनको निम्ति वातावरण बनाउन अझ बढी समय लिन सो निर्णय राजपासँगको समझदारीमा लिएको बतायो । राजपाले, यद्यपि, त्यस्तो कुनै सम्झौता नगरेको भन्दै सबै प्रदेशमा निर्वाचन स्थगन गर्नुपर्ने आह्वान जारी नै राख्यो । उनीहरुको माग सम्बोधन
नहुञ्जेल निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै राजपाले असार १४ को चुनाव बहिष्कार गर्ने र बिथोल्ने घोषणा गर्यो ।