ट्याग: डेमोक्रेसी

नेपालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पर्यवेक्षण : प्रारम्भिक प्रतिवेदन
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पर्यवेक्षण गरेको थियो । सातै प्रदेशका ८३ स्थानीय तहमा ११८ जना पर्यवेक्षकले पर्यवेक्षण गरेका आधारमा निर्वाचन पूर्वको क्रियाकलाप, मतदान प्रक्रिया र मतदान पश्चातका गतिविधि समेटी यो प्रारम्भिक प्रतिवेदन तयार पारिएको छ ।

नेपालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को पर्यवेक्षण
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले मंसिर ४, २०७९ मा सम्पन्न नेपालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको पर्यवेक्षण गर्यो । सातओटै प्रदेशका ४६ जिल्लामा कुल ११८ पर्यवेक्षक (६० महिला, ५७ पुरूष, १ पारलिंगी) परिचालन गरिएका थिए । उनीहरूले निर्वाचन पूर्वको वातावरण, मतदान प्रक्रिया, र निर्वाचन पश्चातका गतिविधिहरू अवलोकन गरेका थिए ।

नेपालको स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण : प्रारम्भिक प्रतिवेदन
सातै प्रदेशका ५४ स्थानीय तहमा ७० जना पर्यवेक्षकले पर्यवेक्षण गरेका आधारमा डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले यो प्रारम्भिक प्रतिवेदन तयार पारेको हो । यस प्रतिवेदनले निर्वाचन पूर्वको क्रियाकलाप, मतदान प्रक्रिया र मतदान पश्चातका गतिविधिलाई समेटेको छ ।