लकडाउनमा भारतबाट फर्केका नेपालीहरुको व्यवस्थापन (जेठ २०, २०७७)
covid19डीआरसीएनले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले चालेका कदमहरूबारे फोनमार्फत सबै तहका प्रतिनिधिहरूसँग अन्तर्वार्ता गर्नुका साथै आधिकारिक कागजात अध्ययन र मिडिया अनुगमन गरी तेस्रो अपडेट प्रकाशन गरेको छ । यस अपडेटमा भारतबाट नेपाल फर्किएका नागरिकहरुको व्यवस्थापनमा गरिएका प्रयास र चुनौतिको बारेमा चर्चा गरिएको छ।
साझेदारी गर्नुहोस्: