नेपालको राष्ट्रिय जनगणना २०७८ : गणनाको पर्यवेक्षण
सात प्रदेशका २१ स्थानीय तहमा गरिएको पर्यवेक्षणका आधारमा तयार पारिएको यस प्रतिवेदनले ‘राष्ट्रिय जनगणना २०७८’ को तथ्याङ्क संकलन विधि, प्रक्रिया र त्यसका सैद्धान्तिक एवम् व्यावहारिक पक्षबारे केलाएको छ ।
साझेदारी गर्नुहोस्: