नेपालको अन्तर सरकारी वित्त व्यवस्थापनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी संवैधानिक र कानूनी प्रावधान
अन्तर सरकारी वित्त व्यवस्थापनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका सम्बन्धी संवैधानिक व्यवस्था र आयोगको कार्यसञ्चालनको लागि जारी गरिएका ऐनमा भएका व्यवस्थाको विश्लेषणमा यो अध्ययन केन्द्रित छ ।
साझेदारी गर्नुहोस्: