कोभिड-१९ संक्रमण रोकथाममा स्थानीय सरकारका चुनौती (असार १६, २०७७)
covid19डीआरसीएनले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले चालेका कदमहरूबारे फोनमार्फत सबै तहका प्रतिनिधिहरूसँग अन्तर्वार्ता गर्नुका साथै आधिकारिक कागजात अध्ययन र मिडिया अनुगमन गरी चौथो अपडेट प्रकाशन गरेको छ । यो अपडेट कोभिड-१९ रोकथामका लागि स्थानीय सरकारले गरेका प्रयासका साथै क्वारेन्टिन व्यवस्थापन, परीक्षण, आइसोलेशन, उपचार र समन्वयमा देखिएका चुनौतीमा केन्द्रित छ ।
साझेदारी गर्नुहोस्: