कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा संघ, प्रदेश र स्थानीय सरकार ( कार्तिक ३, २०७७ )

डीआरसीएनको कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी यो छैठौं प्रतिवेदन हो। यस प्रतिवेदनमा कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारहरुले अवलम्बन गरेका नीति, तिनको कार्यान्वयनका साथै तिनीहरुबीचको समन्वयमा देखिएका चुनौती र कमजोरीबारे चर्चा गरिएको छ  ।

covid19
साझेदारी गर्नुहोस्: