कोभिड–१९ रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा स्थानीय सरकार ( जेठ, २०७७ )

डीआरसीएनले कोभिड–१९ रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा स्थानीय सरकारले चालेका कदमहरूबारे फोनमार्फत स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तर्वार्ता गर्नुका साथै आधिकारिक कागजात अध्ययन र मिडिया अनुगमन गरी दोश्रो अपडेट प्रकाशन गरेको छ ।

covid19
साझेदारी गर्नुहोस्: