Skip to content
  • इमेल : info@democracyresource.org
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

पुनर्निर्माण र विपद व्यवस्थापन

फाल्गुण २०७५   -  वैशाख २०७६
FacebookTweet

२०७५ पौषबाट नेपाल पुनर्निर्माण प्राधिकरण (एनआरए) ले पुनर्निर्माण सम्बन्धीको धेरै जिम्मेवारी भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारहरूलाई हस्तान्तरण गर्‍यो। नयाँ संघीय संरचना अन्तर्गत स्थानीय सरकारहरूसँग विपद व्यवस्थापन गर्न कानून र नीति निर्माण गरी लागु गर्न संवैधानिक अधिकार पनि छ।

यस सन्दर्भमा, पुनर्निर्माण र विपद जोखिम व्यवस्थापनमा प्रभावकारी रूपमा संलग्न हुन स्थानीय सरकारहरूको क्षमता, स्रोत, रुचि र आवश्यकतालाई राम्रोसँग बुझ्न जरूरी छ। २०७५ चैतमा, एसिया फाउन्डेशनको सहयोगमा डीआरसीएनले पुनर्निर्माण र विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका बारे स्थानीय-स्तरमा अनुसन्धान गर्‍यो।

केही प्रतिवेदनहरू अंग्रेजीमा मात्र उपलब्ध छन्।

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Bakhundole, Lalitpur
  • info@democracyresource.org
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved