Skip to content
  • इमेल : info@democracyresource.org
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

नेपालमा समावेशी राजनीतिक सहभागिता र सामाजिक-आर्थिक विकासमा राजनीतिक खर्च

असोज २०८१   -  चैत २०८१
FacebookTweet

डीआरसीएनले असोज-चैत २०८१ मा वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी (डब्लूएफडी) को सहयोगमा नेपालमा समावेशी राजनीतिक सहभागिता र सामाजिक-आर्थिक विकासमा राजनीतिक खर्चसम्बन्धी एक अध्ययन सञ्चालन छ । यो अनुसन्धानले राजनीतिक व्यक्तिले निर्वाचनमा सहभागी हुन र राजनीतिक पदमा रहन गरेको वित्तीय लगानीको लेखाजोखा गर्दछ । यसले चुनावी खर्चलाई प्रभाव पार्ने कारक पहिल्याइ एक उम्मेदवारले चुनाव लड्न निर्णय गरेदेखि, छनोट र मनोनयन, चुनाव, पद धारण गर्ने सम्मको एक निर्वाचन चक्रमा भएको लागतको अध्ययन गर्छ । साथै, महिला, युवा र सीमान्तकृत समूहका उम्मेदवारको निर्वाचनमा सहभागिताको लागि पर्ने वित्तीय भार र त्यसको सामाजिक-आर्थिक प्रभावहरूको मूल्याङ्कन गर्दछ । त्यस्ता वित्तीय भारलाई नियमन गर्न कानुनी, नीतिगत र कार्यक्रमगत उपायहरूको पनि खोजी गर्दछ ।

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Bakhundole, Lalitpur
  • info@democracyresource.org
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved