Skip to content
  • इमेल : info@democracyresource.org
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

नेपालमा उद्योग, वन र कृषि व्यवसाय क्षेत्रमा प्रादेशिक सरकारको भूमिका

असोज २०८१   -  फागुन २०८१
FacebookTweet

डीआरसीएनले द एसिया फाउन्डेसनको सहयोगमा असोज-फागुन २०८१ मा नेपालमा उद्योग, वन र कृषि व्यवसाय क्षेत्रमा प्रादेशिक सरकारको भूमिका सम्बन्धी एक अध्ययन गरेको हो । यो अध्ययनले नेपालका तीन प्रदेश (लुम्बिनी, कर्णाली, र मधेश) मा प्रादेशिक सरकारको भूमिका के छ भन्ने कुरा उद्योग, वन, र कृषि व्यवसायको सन्दर्भमा अध्ययन गर्दछ । संविधान र कानुन अनुसार यी क्षेत्रहरूमा प्रदेश सरकारलाई के अधिकार दिइएको छ, तिनीहरूले कसरी काम गरिरहेका छन्, र के-के चुनौती तथा अवसरहरू छन् भन्ने कुराको विश्लेषण गर्दछ । अध्ययनले प्रादेशिक सरकारको कार्यसम्पादनमा देखिएका प्रवृत्तिहरू पहिचान गरेर प्रभावकारी अभ्यासहरूको अन्तर्दृष्टि प्रदान गर्छ । साथै, प्रदेश सरकारले यी क्षेत्रहरूमा आगामी दिनमा ध्यान दिनुपर्ने प्राथमिकताबारे सिफारिसहरू पनि दिन्छ ।

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Bakhundole, Lalitpur
  • info@democracyresource.org
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved