Skip to content
  • इमेल : info@democracyresource.org
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

नेपालको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको डिजिटल सेवा प्रवाहको दिगोपनाको संस्थागत मूल्याङ्कन

असोज २०८०   -  असार २०८१
FacebookTweet

डीआरसीएनले विश्व बैङ्कको आर्थिक तथा प्राविधिक सहयोगमा असोज २०८० देखि असार २०८१ सम्म नेपालको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको डिजिटल सेवा प्रवाहको दिगोपनाको संस्थागत मूल्याङ्कन गर्‍यो । उक्त अध्ययनमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताको डिजिटल सेवा प्रवाहको दिगोपनालाई प्रभाव पार्ने संस्थागत तथा राजनीतिक-आर्थिक पक्षको गुणात्मक विश्‍लेषण गरि नेपाल सरकार र विश्व बैङ्कका सम्बन्धित निकायलाई सुझाव प्रस्तुत गरिएको थियो ।

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Bakhundole, Lalitpur
  • info@democracyresource.org
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved