Skip to content
  • इमेल : info@democracyresource.org
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

नेपालका प्रदेश तथा स्थानीय तहमा लक्षित सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी कार्यक्रमको सेवा प्रवाह प्रक्रिया

११ भदौ २०८२   -  १६ असार २०८३
FacebookTweet

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा भदौ २०८२ – असार २०८३ को अवधिमा नेपालका प्रदेश तथा स्थानीय तहमा लक्षित सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी कार्यक्रमको सेवा प्रवाह प्रक्रियाको आकलन एवं संस्थागत विश्लेषणसम्बन्धी अध्ययन गर्‍यो । अध्ययनले स्थानीय तहमा कार्यान्वयन हुने संघीय स्तरका कार्यक्रम, प्रदेशस्तरमा कार्यान्वयन हुने कार्यक्रम तथा स्थानीय तह आफैंले सुरु गरेका कार्यक्रम समेटेको थियो । यो विश्लेषणमा विस्तृत डेस्क समीक्षा तथा तीन प्रदेश र छ स्थानीय तहमा गरिएको स्थलगत अध्ययन समावेश छ, जसअन्तर्गत कार्यक्रम कार्यान्वयनलाई सहयोग वा अवरोध गर्ने संगठनात्मक संरचना, संस्थागत व्यवस्था, र राजनीतिक–आर्थिक पक्षहरूको मूल्यांकन गरिएको छ । अध्ययनले सामाजिक सुरक्षा क्षेत्रमा भएको खर्चको समीक्षा गर्दै लक्षित समूह पहिचान र कार्यक्रमका उपलब्धि जस्ता प्रशासनिक पक्षहरूको समेत विश्लेषण गरेको छ । समग्रमा यस अध्ययनले प्रदेश तथा स्थानीय तहमा लक्षित सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी कार्यक्रमहरूको प्रभाव अभिवृद्धिका लागि थप एकीकृत र प्रभावकारी संरचना विकासतर्फ रणनीतिक सिफारिसहरू प्रस्तुत गर्दछ ।

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Bakhundole, Lalitpur
  • info@democracyresource.org
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved