राजनीतिक हिंसाको निगरानी
माघ २०७३
- चैत्र २०७४
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) को गुणात्मक अनुसन्धान, र शान्तिका लागि साझा अभियान (कोक्याप) र नेपाल मनिटरको मात्रात्मक अनुसन्धान र विश्लेषण मार्फत चुनावसँग सम्बन्धित राजनीतिक हिंसाको घटनाहरूको निगरानी गरिएको छ।
केही प्रतिवेदनहरू अंग्रेजीमा मात्र उपलब्ध छन्।
Projects Report
- स्थानीय तह निर्वाचन घोषणाको सेरोफेरोमा भएका राजनीतिक परिचालन तथा घटनाहरु विश्लेषण : अद्यावधि— १
- वैशाख ३१ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ५
- वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ६
- असार १४ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ८
- असार १४ मा सम्पन्न निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — ९
- तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — १३
- दोश्रो चरण निर्वाचनको मतगणनापछि भएका घटना विश्लेषण: अद्यावधि — १०
- दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरू विश्लेषण: अद्यावधि — १६
- दोस्रो चरणको स्थानीय तह निर्वाचन (असार १४) अगाडिका घटनाहरु विश्लेषण: अद्यावधि — ७
- निर्वाचनको वातावरणमा सप्तरी घटनाको असर विश्लेषणः अद्यावधि — २
- नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (जनवरी २०१९)
- नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्यसञ्चालन (अप्रिल २०१९)
- पहिलो चरण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि घटेका घटना विश्लेषण: अद्यावधि — १४
- पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — १५
- मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिएपश्चात भएका घटनाहरु र चुनावी वातावरण विश्लेषण: अद्यावधि — ३
साझेदारी गर्नुहोस्: