राजनीतिक संक्रमण र संविधान कार्यान्वयन
भाद्र २०७१
- आश्विन २०७३
सन् २०१५ मा नयाँ संविधान जारी भएपछि नेपाल लोकतान्त्रिक संक्रमणको नयाँ चरणमा प्रवेश गर्यो। संविधानले नेपाललाई धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापित गर्यो र शान्ति सम्झौतामा हस्ताक्षर भएपछि राज्य र माओवादी विद्रोही बीच सुरु भएको संक्रमणलाई औपचारिक रूपमा अन्त्य गर्यो। । नयाँ संविधान कार्यान्वयनको सुरुवातदेखि नै विरोध गरियो। उदाहरणको लागी, स्थानीय सरकारी इकाइहरुको पुनर्संरचनामा चुनौतीहरु आए। डीआरसीएनले नेपालको राजनीतिक संक्रमण, नयाँ संविधानको कार्यान्वयन, स्थानीय राजनीति र शासन पद्दतिको विषय बारेमा विश्लेषण र प्रतिवेदन प्रस्तुत गर्दछ।
साझेदारी गर्नुहोस्: