Skip to content
  • गृहपृष्ठ
  • हाम्रो समूह
  • क्यारियर
  • सम्पर्कहरू
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • हाम्रो बारेमा
  • अनुसन्धान परियोजनाहरू
  • प्रतिवेदनहरु
  • समाचार र अपडेट
  • ग्यालरी
खोज्नुहोस्

राजनीतिक संक्रमण र संविधान कार्यान्वयन

भाद्र २०७१   -  आश्विन २०७३
FacebookTweet

सन् २०१५ मा नयाँ संविधान जारी भएपछि नेपाल लोकतान्त्रिक संक्रमणको नयाँ चरणमा प्रवेश गर्‍यो। संविधानले नेपाललाई धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापित गर्‍यो र शान्ति सम्झौतामा हस्ताक्षर भएपछि राज्य र माओवादी विद्रोही बीच सुरु भएको संक्रमणलाई औपचारिक रूपमा अन्त्य गर्‍यो। । नयाँ संविधान कार्यान्वयनको सुरुवातदेखि नै विरोध गरियो। उदाहरणको लागी, स्थानीय सरकारी इकाइहरुको पुनर्संरचनामा चुनौतीहरु आए। डीआरसीएनले नेपालको राजनीतिक संक्रमण, नयाँ संविधानको कार्यान्वयन, स्थानीय राजनीति र शासन पद्दतिको विषय बारेमा विश्लेषण र प्रतिवेदन प्रस्तुत गर्दछ।

Projects Report

  • स्थानीय निकाय पुनसंरचनासम्बन्धी संवाद उत्साहजनक, तर पुनसंरचनाका आधार तथा औचित्य आवश्यक
साझेदारी गर्नुहोस्:
FacebookTweet
प्रतिवेदन लगायतका लागि सदस्यता लिनुहोस्  
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • कुपुन्डोल हाइट
  • info@democracyresource.org
  • डीआरसीएनको बारेमा
  • अनुसन्धान परियोजना
  • क्यारियर
  • सम्पर्कहरू
  • समाचार र अपडेट
© Copyright 2017-2019 Democracy Resource Center Nepal | All Rights Reserved | Powered By: 10Orbits