नेपालको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको डिजिटल सेवा प्रवाहको दिगोपनाको संस्थागत मूल्याङ्कन
असोज २०८०
- असार २०८१

डीआरसीएनले विश्व बैङ्कको आर्थिक तथा प्राविधिक सहयोगमा असोज २०८० देखि असार २०८१ सम्म नेपालको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको डिजिटल सेवा प्रवाहको दिगोपनाको संस्थागत मूल्याङ्कन गर्यो । उक्त अध्ययनमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताको डिजिटल सेवा प्रवाहको दिगोपनालाई प्रभाव पार्ने संस्थागत तथा राजनीतिक-आर्थिक पक्षको गुणात्मक विश्लेषण गरि नेपाल सरकार र विश्व बैङ्कका सम्बन्धित निकायलाई सुझाव प्रस्तुत गरिएको थियो ।
साझेदारी गर्नुहोस्: