निर्वाचन पर्यवेक्षण
चलिरहेको
डीआरसीएनले निर्वाचन पर्यवेक्षण गरी आलोचनात्मक, स्वतन्त्र, र उच्च गुणस्तरको मूल्याङ्कनसहित प्रतिवेदन निकाल्छ जसमा नेपालको लोकतान्त्रिक प्रक्रिया र संस्थालाई बलियो बनाउने विस्तृत लक्ष्यअनुरूप निर्वाचन प्रक्रियालाई सुधार गर्नका लागि सुझावहरू पनि समावेश गरिएको हुन्छ।
केही प्रतिवेदनहरू अंग्रेजीमा मात्र उपलब्ध छन्।
साझेदारी गर्नुहोस्: