बाढी र पहिरोले देशभर
16/07/2019
Source: https://www.kantipurdaily.com/news/2019/07/15/156316147245743740.html
काठमाडौँ — बाढी र पहिरोले देशभरका राजमार्गहरु अवरुद्ध बनेका छन् । कतिपय ठाउँमा सडक र पुल नै बगाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ । कतै यात्रा गर्नु पूर्व राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । हेरौं कहाँको सडकको अवस्था कस्तो छ :

साझेदारी गर्नुहोस्: