डीआरसीएनले २०७६ साल भदौमा प्रकाशित गरेको   “संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन” सम्बन्धी प्रतिवेदनमा छलफल कार्यक्रम आयोजना गरेको छ।  नागरिक समाजका सदस्य, जनप्रतिनिधि, पत्रकार र राजनैतिक पार्टीका प्रतिनिधिहरू  सहभागी भएका थिए।

अन्त्रक्रिया कार्यक्रम भक्तपुरमा सम्पन्न भएको थियो।