Skip to content
  • गृहपृष्ठ
  • हाम्रो समूह
  • क्यारियर
  • सम्पर्कहरू
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • हाम्रो बारेमा
  • अनुसन्धान परियोजनाहरू
  • प्रतिवेदनहरु
  • समाचार र अपडेट
  • ग्यालरी
खोज्नुहोस्

अन्त्रक्रिया कार्यक्रमः आश्विन २०७६

01/10/2019
FacebookTweet

डीआरसीएनले २०७६ साल भदौमा प्रकाशित गरेको   “संघीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन” र “संघीय संरचनामा प्रादेशिक निकायको स्थापना र कार्यसञ्चालन” सम्बन्धी प्रतिवेदनहरूमा छलफल कार्यक्रम आयोजना गरेको छ।  विषयगत विशेषज्ञ , नागरिक समाजका सदस्य, जनप्रतिनिधि, पत्रकार र राजनैतिक पार्टीका प्रतिनिधिहरू  सहभागी भएका थिए।

अन्त्रक्रिया कार्यक्रम बझाङ, वीरगंज, दाङ, काँकरभिट्टा, म्याग्दी,  र सुर्खेतमा सम्पन्न भएको थियो।

साझेदारी गर्नुहोस्:
FacebookTweet
प्रतिवेदन लगायतका लागि सदस्यता लिनुहोस्  
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • कुपुन्डोल हाइट
  • info@democracyresource.org
  • डीआरसीएनको बारेमा
  • अनुसन्धान परियोजना
  • क्यारियर
  • सम्पर्कहरू
  • समाचार र अपडेट
© Copyright 2017-2019 Democracy Resource Center Nepal | All Rights Reserved | Powered By: 10Orbits