अन्तरक्रिया कार्यक्रमः माघ -फागुन २०७६
डीआरसीएनले २०७६ साल माघमा प्रकाशित गरेको “प्रदेश सभाको कार्यप्रणाली र सहभागिता” र “विद्यालय शिक्षा र स्थानीय सरकार” सम्बन्धी प्रतिवेदनहरूमा छलफल कार्यक्रम आयोजना गरेको छ। विषयगत विशेषज्ञ , नागरिक समाजका सदस्य, जनप्रतिनिधि, पत्रकार र राजनैतिक पार्टीका प्रतिनिधिहरू सहभागी भएका थिए।
अन्त्रक्रिया कार्यक्रम टिकापुर(सुदूरपश्चिम), विराटनगर (प्रदेश १), बुटवल (प्रदेश ५), बर्दिवास (प्रदेश २), हेटौडा (बागमती), शुक्लागण्डकी (गण्डकी), पोखरा (गण्डकी) र विरेन्द्रनगर (कर्णाली)मा भएको थियो।