यस राजनीतिक परिवेश विश्लेषण नेपालको परिवर्तित राजनीतिक सन्दर्भमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन र नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व अनुमोदन, पुस्तान्तरण र आन्तरिक लोकतान्त्र अभ्यासका पक्षमा केन्द्रित छ ।