Skip to content
  • इमेल : info@democracyresource.org
  • सम्पर्क: 01-5902286
  • NP
  • EN
डेमोक्रेसी रिसोर्स सेन्टर
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • लक्ष्य तथा उद्देश्य
    • कर्मचारी
  • निर्वाचन
  • अनुसन्धान
  • प्रकाशन
    • प्रतिवेदन
    • राजनीतिक परिवेश विश्लेषण
    • राजनीतिक/घटना/विश्लेषण अपडेट
    • सन्दर्भ सामग्री
    • फ्याक्ट सिट
  • मिडिया
    • समाचारमा डीआरसीएन
    • डेमोक्रेसी डायलग
    • इभेन्ट
    • ब्लग
    • ग्यालरी
  • सम्पर्क

राजनीतिक सहभागितामा लैङ्गिक समावेशीकरण सम्बन्धी क्षेत्रीय सञ्जाल निर्माण

फागुन २०८०   -  साउन २०८१
FacebookTweet

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले नेपाली राजनीतिमा महिला : उपलब्धि र चुनौती विषयक अनुसन्धान गरेको थियो । द एशिया फाउन्डेसनले आर्थिक तथा प्राविधिक सहयोगमा राजनीतिक सहभागितामा लैङ्गिक समावेशीकरण सम्बन्धी क्षेत्रीय सञ्जाल निर्माण परियोजना अन्तर्गत नेपाल, बंगलादेश र श्रीलंकामा यो अध्ययन गरिएको थियो । परियोजना श्रीलंकामा आधारित संस्था पिपुल्स एक्सन फर फ्री एण्ड फेयर इलेक्सन (PAFFREL) ले नेतृत्व गरेको थियो । मार्च देखि अगस्ट २०२३ सम्मको अवधिमा भएको यस अध्ययनमा नेपालको लागि डीआरसीएनले र र वेभ फाउन्डेसन (Wave Foundation) ले बंगलादेशमा अनुसन्धान गरेको थियो । प्रत्येक संस्थाले देशभित्रको प्रतिवेदन तयार गरे र अक्टोबर २०२४ मा श्रीलंकाको कोलम्बोमा संयुक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

साझेदारी गर्नुहोस्:
FacebookTweet
डेमोक्रेसी रिसोर्स सेन्टर

थप जानकारीको लागि

  • Bakhundole, Lalitpur
  • info@democracyresource.org
  • अनुसन्धान परियोजना
  • इभेन्ट
  • कर्मचारी
  • कार्यक्रम
  • क्यारियर
  • गृहपृष्ठ
  • ग्यालरी
  • डेमोक्रेसी डायलग
  • निर्वाचन
  • प्रकाशन
  • प्रतिवेदन
  • फ्याक्ट सिट
  • ब्लग
  • राजनीतिक परिवेश विश्लेषण
  • राजनीतिक/घटना/विश्लेषण अपडेट
  • लक्ष्य तथा उद्देश्य
  • विश्लेषण अपडेट
  • संचालक समिति
  • सन्दर्भ सामग्री
  • समाचार र अपडेट
  • समाचारमा डीआरसीएन
  • सम्पर्क
  • हाम्रो बारेमा
© Copyright 2017-2024 Democracy Resource Center Nepal | All Rights Reserved