मेरो पहिलो मत : अधिकार र जिम्मेवारी
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : मेरो पहिलो मत : अधिकार र जिम्मेवारी
वक्ता : अरुण सिंह नेपाली र मोनीषा चौधरी; पहिलो पटकको मतदाता, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२
कार्यक्रम मिति : फागुन ५, २०८२/February 17, 2026 (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ