बजेट निर्माणको अन्तर्य : बजेट कसका लागि ?
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : बजेट निर्माणको अन्तर्य : बजेट कसका लागि ?
वक्ता : वर्षमान पुन ‘अनन्त’, पूर्वअर्थमन्त्री/उपमहासचिव, नेकपा (माओवादी केन्द्र)
कार्यक्रम मिति : असार ३, २०८२/June 17, 2025 (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ