प्रतिनिधिसभा निर्वाचन २०८२: राजनीतिक परिवेश र निर्वाचन व्यवस्थापन
यो राजनीतिक परिवेश विश्लेषणले प्रतिनिधिसभा निर्वाचन २०८२ अघि नेपालको समग्र राजनीतिक सन्दर्भलाई समेट्दै दलहरूको जेन–जी आन्दोलन, नेतृत्वसम्बन्धी बहस, राजनीतिक तयारीको पक्षलाई विश्लेषण गर्दछ । साथै, निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि गरेका गतिविधि जस्तैः मतदाता दर्ता, उम्मेदवारी प्रक्रिया, समावेशिता, सुरक्षा व्यवस्थाका साथै निष्पक्ष र स्वतन्त्र निर्वाचनका चुनौतीहरू पनि यसमा समेटिएका छन् ।