नेपाली राजनीतिमा युवा सहभागिता : अभ्यास र चुनौती
यो विश्लेषणले वर्तमान प्रतिनिधिसभामा युवाको उपस्थितिलाई उदाहरण मान्दै राजनीतिमा युवा प्रतिनिधित्वको स्थिति विश्लेषण गर्ने प्रयास गरेको छ ।